विनोद चौधरीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं / पैसा र शक्तिको भरमा नक्कली कागजात तयार पारी विभिन्न व्यवसाय र कम्पनी दर्ता गरी सरकारलाई समेत झुक्याएको भन्दै सर्वोच्च अदालतले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको...
विप्लव नेतृत्वको नेकपाका दुई मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं / सर्वोच्च अदालतले विप्वल नेतृत्वको नेकपाका दुई मजदुर नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
शुक्रबार पक्राउ परेका विप्लव निकट खानी मजदुर संगठनका नेताहरु लोकेन्द्रराज थापा, केशवबहादुर बुढा र विकास थापा तीन मजदुर नेताका...
अमेरिकाको अदालतमा नेपाल भाषा प्रयोगमा
अमेरिकाको एक अदालतमा नेपाल (नेवार) भाषा प्रयोग गरिएको छ ।
अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा नेपाल भाषा प्रयोग गर्नसक्ने अधिकार दिएको हो ।
नेपाल भाषा प्रयोग गर्न चाहने जो–कोहीलाई सो भाषाबाटै अदालतमा बयान दिने अधिकार दिएको...
धर्मगुरुबाट पत्रकारको हत्या
भारत / भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।
सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो ।
आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले...
विवादास्पद न्यायाधीशबाट अर्बपति चौधरीको पक्षमा आदेश
काठमाडौंं / तीनपटक लगातार नेपाली अर्बपतिको सूचीमा सूचीकृत हुन पुगेका विनोद चौधरीको अर्काे ठगी काण्ड पर्दाफास भएको छ ।
चौधरीले यसअघि बीमा ठगी काण्ड गरेका थिए । बीमाको ठगी काण्ड उच्च अदालत पाटनबाट फैसला भएको...
सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन
काठमाडौंं / प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ ।
सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा...
नवनियुक्त प्रधानन्यायाधीश जबराद्वारा शपथ ग्रहण
काठमाडौं / शितल निवासमा बुधबार बिहान एक समारोहबीच नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका...
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सर्वसम्मत रुपमा अनुमोदित
काठमाडौं / मंगलबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सर्वसम्मत अनुमोदन गरेको छ।
सुनुवाई सकिए लगत्तै उनलाई सर्वोच्चको प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रुपमा अनुमोदित गरेको हो । जबराले सुनुवाईका क्रममा...
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ अवरुद्ध,अब सुनुवाइ कहिले ?
काठमाडौं / संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशकालागि प्रस्तावित भएका चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरीबारे आइतबार भएकाे सुनुवाइ अवरुद्ध भएको छ ।
संघीय संसद्का कर्मचारीको अवरोधले प्रस्तावित प्रधानन्यायाधीश जबरामाथि सुनुवाइ जारी रहेकै बेला कर्मचारीले बैठक बहिष्कार...
सर्वोच्चमा प्रस्तावित प्रधान न्यायाधीश राणाको सुनुवाई सुरु
काठमाडौंं / संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशकालागि प्रस्तावित भएका चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरीबारे आइतबारदेखि सुनुवाई सुरु भएको छ।
सिंहदरबारस्थित संसद सचिवालयमा प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरीमाथि सुनुवाई सुरु भएको हो।
उनीविरुद्ध न्यायाधीशका लागि...





















