श्रीमान-श्रीमतीको सम्बन्धविच्छेद, छोराछोरीको बिचल्ली

दिनहुँको यातनाले दिक्क बनेका श्रीमान-श्रीमतीसंगै बस्न भन्दा अलग स्वतन्त्र रुपमा बस्न चाहन्छन् । यहि चाहनाले अहिले सम्बन्ध विच्छेद बढ्दै गइरहेको छ । यसले श्रीमान-श्रीमतीको समस्या सल्टियो । तर, छोराछोरीको भने बिचल्ली सुरु भयो । ‘बाआमा सम्बन्ध तोडेर...

अन्यायमा पूर्व अधिराजकुमारी प्रेरणा, सर्वोच्चमा मुद्दा दायर

काठमाडौं / पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले शुक्रबार सर्वोच्च  अदालतमा आफू अन्यायमा परेको उल्लेख गर्दै वारेस राखेर रिट दायर गरेकी छिन् । प्रेरणाले आफूले दाइजो स्वरुप पाएको सम्पत्ति आफ्नै नाममा कायम गराउन  मुद्दा हालेकी...

गुन्डा नाइके दिपक मनाङे सर्वोच्चको आदेशमा रिहा

काठमाडौं /  सर्वोच्च अदालतको आदेशमा ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन् । उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै...

पूर्व गभर्नर रावल षड्यन्त्रकाे फन्दामा

काठमाडौं / पोलिमर नोट काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय...

प्रधानमन्त्री ओली विरुद्ध अधिवक्ताले प्रहरीमा जाहेरी, चर्चा कमाउने बाटो रोजेका हुन कि ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तनको उद्योगअन्तर्गत कारबाही गर्न माग गर्दै अधिवक्ता भुपेन्द्र पोखरेलले मुद्दा दायर गरेका छन् । पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दिन जाँदा प्रहरी जाहेरी दर्ता...

काठमाडौंका डीएसपी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं / महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंका डीएसपी श्यामकुमार राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिइएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिएसपी राई विरुद्ध अख्तियारले बिगो एक...

घर जग्गा पास गर्दा लिखत नै प्रयोग गर्न अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले घर जग्गा पास गर्दा ठूलो फारम (लिखत) नै प्रयोग गर्ने अन्तरिम आदेश दिएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारण मन्त्रालयलाई प्रतिवादी बनाई...

विराटनगर महानगरमा इजलास स्थापना, हालसम्म ७१ मुद्दा दर्ता

विराटनगर / विराटनगर महानगरपालिकामा इजलास स्थापना गरिएको छ । बिहीबार महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित न्यायिक समितिका सदस्यहरूले मुद्दाको अध्ययन गरेर इजलासको सुरुवात गरेका हुन् । यसअघि उपमेयर कार्कीको कार्यकक्षलाई नै इजलासको रूपमा...

सञ्चार माध्यमले विचाराधीन मुद्दामा लेखेर न्यायलाई क्षति पुर्‍याइरहेको प्रधानन्यायाधीशको धारणा

काठमाडौं / प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सञ्चार माध्यमहरुलाई अदालतमा केही कमजोरी देखिए बाहिर गएर भन्नुभन्दा आफूहरुलाई भन्न आग्रह गरेका छन् । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान...

दरबारमार्गमा भएको सामुहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त गौतमद्धारा आत्मसमपर्ण

काठमाडौं/ दरबारमार्गको चर्चित होटल ल्याण्डमार्कमा भएको भनिएको सामुहिक बलात्कार प्रकरणका एक अभियुक्तले जिल्ला अदालत काठमाडौंमा आत्मसमपर्ण गरेका छन् । काभ्रे स्थायी घर भएका विकास गौतमले आत्मसमर्पण गरेका हुन् । बुधबार साँझ ५ बजे जिल्ला अदालत...

RECENT POSTS

HOT NEWS