परिवारले भन्यो : हाम्रो परिवारको आगलागीबाट निधन भएको होईन, हत्या नै भएको हो
काठमाडौं/ मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरि भएको घट्ना नियोजित रुपमा भएको पीडित परिवारले आरोप लगाएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले गरेको पत्रकार सम्मेलनमा आगलागीको...
अदालतमा नेपाली भाषा प्रष्ट बनाउने अभियान
बागलुङ/ बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ । फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा जितेको भन्ने समेत प्रष्ट नहुने खतरा रहन्छ...
महिलाका मुद्दा – एक साताभित्रै फैसला
काठमाडौं/ काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधका मुद्दामा शुक्रबारदेखि फास्ट ट्र्याकबाट सुनुवाइ सुरु गरेको हो । फास्ट ट्र्याक मुद्दामा १० मुद्दा निरन्तर सुनुवाइको चरणमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश रमेश पोखरेलले जानकारी दिए । अब...
नेकपाका दुई पोलिटव्युरो सदस्यलाई ७२ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं/ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले लिखित जबाफसहित उपस्थित गराउन बुधबार सरकार, गृह...
प्रकाण्ड फेरि गिरफ्तार, सरकारलाई अवहेलनामा कारबाही गर्ने सर्वोच्चको चेतावनी (भिडियो सहित)
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आज फेरि गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले प्रकाण्डलाई पटक–पटक गिरफ्तार गरेकोमा सरकारलाई अवहेलनामा कारबाही गर्ने सम्मको चेतावनी दिएको छ ।
न्यायाधीश अनिलकुमार...
कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन
सुर्खेत/ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ ।
बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको...
प्रकाण्डलाई काठमाडौं ल्याइयो
काठमाडौं/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई दाङबाट आज काठमाडौं ल्याइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका...





















