विभिन्न हातहतियार सहित चार पक्राउ

कपिलवस्तु । बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१...

दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका...

जबरजस्ती गरेको अभियोगमा पक्राउ

उदयपुर  । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको...

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ४१ वर्षीय विरस तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ...

५५ वर्षीया महिलालाई करणी गर्ने पक्राउ

काठमाडौं । मकवानपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको...

तास खेलिरहेका अवस्थामा ११ जना पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा...

भन्सार छलिका विभिन्न सामान बरामद

पर्सा । वीरगञ्ज महानगरपालिका-१९ वीरगंजबाट अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाने लागेको ना.१ त. ७०४५ नम्बरको ट्याक्टरबाट ४ हजार केजी स्याउ र ना.४ त ८५६२ नम्बरको ट्रयाक्टरबाट ६ हजार केजी केराउ बुधबार राति प्रहरीले...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीय गौमती गुरुङ र कास्की रुपा गाउँपालिका-१०...

एक सय ५० किलो गाँजासहित दुई पक्राउ

माेरङ । सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र  नगरपालिका वडा नम्बर ८ चतराबाट भूपेन राय र अमिर लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ । एउटा कार...

युरोकप-२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा ८ जना पक्राउ

काठमाडौं । हाल संचालन भइरहेको युरोकप-२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ...

RECENT POSTS

HOT NEWS