अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-५ बनखेतबाट करिब २३ ग्राम ३५ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ थान तौल गर्ने डिजिटल काँटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
करणी गरेको अभियोगमा पक्राउ
काठमाडाैं । बर्दियामा १३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभन देखाउँदै जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६, शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाश हुन् । रैदाशले बालिकालाई विवाह...
यौनधन्दाकोआरोपमा अभिनेत्री एलिसनलाई जेल सजाय
सएञ्जल्स अमर उजाला । अमेरिकी अभिनेत्री एलिसन मेकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि युवतीहरुलाई यौनधन्दामा जबरजस्ती लगाएको गम्भीर आरोप लागेको थियो । उनले युवतीमाथि ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न दबाब दिने...
विभिन्न धनमालको चोरी
ललितपुर । ललितपुर महानगरपालिका-८ भैंसिपाटी बस्ने सुदर्शन श्रेष्ठको घरबाट मेन गेटको ताला
फोडी कोठाभित्र दराजमा रहेको नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ८ लाख रुपैयाँ मूल्य बराबरको धनमाल मंगलबार राति चोरी भएको छ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय देव मुर्मुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुर्मुले ती किशोरीलाई शुक्रबार बेलुका बिर्तामोड नगरपालिका-७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । झापाकाे कन्काई नगरपालिका-८ लक्ष्मिपुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ९९ एम्पुल डाईजेपाम, ९९ एम्पुल फेनारगन र ९९ एम्पुल नाम खुल्न नसकेको लागूऔषध जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका-५ घर भई हाल शिवसतासी नगरपालिका-९ बस्ने...
ब्राउन सुगर कारोबारमा सम्लग्न चार पक्राउ
काठमाडाैं । झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।
हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु...
एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ
मोरङ । बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त बैंकको एटिएम...
भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ
महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने...
सवारी दुर्घटनामा चार जनाकाे मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-११ माईतीघर मण्डलामा ना.६ ख ३३०२ नम्बरको ट्रकले प्रदेश ०२-०२६-११८१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं काँडाघारी बस्ने दोलखा तामाकोसी गाउँपालिका घर भएका २९ वर्षीय अर्बत खड्काको घटनास्थलमै...























