प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
सुनसरी । बर्जु गाउँपालिका-१ गेलाबारीमा ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ चिमडी बस्ने ३४ वर्षीय युबराज चौधरी, ३३ वर्षीय सनि चौधरी...
सन्तोषी सुब्बाले यौन सम्पर्क गर्न नदिएको झाेकमा हत्या भएकाे खुलासा
काठमाडौं । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बालाई एक युवाले यौन सम्पर्क गर्न नदिएको झाेकमा हत्या गरेको खुलेको भएकाे छ ।
काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ परेका २८ वर्षीय सुरेश तिमिल्सेनाले प्रहरी समक्ष उक्त बयान...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । कास्कीकाे पोखरा महानगरपालिका-१० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको गोरखा...
किशोरी बलात्कार गरेकाे अभियोगमा २३ वर्षीय युवा पक्राउ
काठमाडौं । किशोरी बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेलमा एक जना पक्राउ परेका छन्।
धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। घुम्म जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की...
घुस लिइसकेको अवस्थामा वन अधिकृत ४० हजार पक्राउ
काठमाडाैं । धादिङबाट सहायक वन अधिकृत ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सब-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई घुससहित पक्राउ गरेको हो। अख्तियारका...
लागूऔषध गाँजा सहित तीन पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्या ङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
डाकाहरुले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २००...
फरार अभियुक्त १० वर्षपछि पक्राउ
धनगढी । डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार भएका एकजना अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज...
लागूऔषधसहित प्रहरीले दुई पक्राउ
काठमाडौं । बारा प्रहरीले अवैध लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साको बीरगञ्ज उपमहानगरपालिका ७ बस्ने २० वर्षीय शारुख खान मियालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको...
बौद्धमा बोराभित्र मानिसको खुट्टा
काठमाडौं । काठमाडौं बौद्ध टाउनप्लानिङ क्षेत्रमा बोराभित्र मानिसको खुट्टा भेटिएको छ। स्थानीयले बोरामा मानिसको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको र अनुसन्धान जारी रहेको बौद्ध...

























