प्रहरी जवानको भर्ना प्रक्रियामा चार नक्कली परीक्षार्थी सहभागी

डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।  प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण...

सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-२ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ...

हेटौंडा उपमहानगरपालिका ८० केजी गाँजा सहित पक्राउ

मकवानपुर । अवैध ८० केजी गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ बाट करिब ८० केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा...

मन्दिरको सुन चोरी गरेको आरोपमा सात पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरी गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । बैतडीको...

राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई...

हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या

चितवन ।  जिल्लाकाे ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाको छोरा...

भोटेबहालबाट एक दर्जन जुवाडे पक्राउ

काठमाडौं । जिल्लाकाे भोटेबहाल बाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा रहेको जुवा खालमा छापा मारेर जुवाडेलाई...

दाङबाट बाघको छालासहित दुई पक्राउ

दाङ । बाघको छाला बोकेर हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका-९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

लागुऔषधसहित ३० वर्षीय युवा पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। भजनी नगरपालिका–१ स्थित महोन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई पक्राउ गरिएको हो। उनको साथबाट ५ ग्राम खैरो हेरोइन नामक...

लागूऔषध सहित पक्राउ

वाग्लुङ । वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी...

RECENT POSTS

HOT NEWS