जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरभित्र जुवातास खेलिरहेको भन्ने...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
सिन्धुली । गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ बस्ने ४५ वर्षीय सहुधन राइलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोलुबाट काठमाडौं...
स्रोत नखुलेको रकम सहित २ जना पक्राउ
नवलपरासी । बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने...
डाँका तथा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । भोजपुर, डाँका मुद्दाका फरार प्रतिवादी झापा दमक नगरपालिका-३ स्थित भुटानी शरणर्थी शिविर बेलडाँगी बस्ने ३१ वर्षीय सुवास विश्वा(विक)लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भोजपुरको २०७३ फागुन १९ गतेको फैसलाले डाँका...
अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ३ जना पक्राउ
काठमाडौं । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ बाट करिब ५ सयग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर डागीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यूके ०६ भी ९८७७ नम्बरको...
यौन धन्दा चलाएको आरोपमा २ जना पक्राउ
पोखरा । खाजा पसलमा यौन धन्दा सञ्चालन गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० घर भइ...
“मोटरसाईकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा”
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि...
सेयर खरिद विवादमा अख्तियारले अनुसन्धान शुरु
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा देखिएको सेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि अख्तियारले यस विषयमा...
चोरी गरेको आरोपमा तीन पक्राउ
बर्दिया । भारतको राइपुरस्थित सेइबजारमा एउटा कलेज सञ्चालकको घरबाट धनमाल चोरी गरेको आरोपमा बर्दियाबाट ३ जना नेपाली नागरिक पक्राउ परेका छन्।
राइपुरको सेइबजार मुजगाहान 'शंकराचार्य कलेज' का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको...
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
शनिबार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा...






















