गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या
काठमाडौं । काठमाडौंको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ ।
बिहिबार ३९...
नागरिकता बनाइदिएको आरोपमा ससुरा जेल चलान
सप्तरी । ज्वाइँलाई छोरा भनेर नागरिकता बनाइदिएको आरोपमा ससुरासहित तीन जना जेल चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले भारतीय नागरिकलाई कीर्ते कागजात बनाएर नागरिकता बनाइदिएको आरोपमा ज्वाइँ ससुरासहित...
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कास्की । लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ बस्ने ३३ वर्षीय अर्जुन भन्ने अनिल नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्की लागत नम्बर ५२६६ अनुसार लागूऔषध मुद्दामा २ वर्ष १० दिन कैद...
१६ वर्षीया किशोरी हत्या आशङ्कामा तीनजना पक्राउ
उदयपुर । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी...
खुकुरी प्रहारबाट एककाे निधन
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको...
जीवित भैंसे गोहोरोसहित तीन पक्राउ
काठमाडाैं । संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
धादिङ थाक्रे...
काठमाडौंका विनिन्न स्थानमा धानमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सेतिओपी मार्ग डेरा गरी बस्ने उदयपुर लिम्सुम्बुङ गाउँपालिका-४ घर भएका तारामणी राईको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका गहना समेत गरी करिब २ लाख ८० हजार रुपैयाँ बराबरको...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने पाँचथर जिल्ला मिक्लाजुङ् गाउँपालिका-५ घर भएका ४२ वर्षीय चिरायु खालिङ्लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा २०७७ फागुन १० गते उच्च...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
झापा । जिल्लाकाे भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी...
सव-इन्जिनियर पौडेल ७२ हजार घुससहित पक्राउ
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिएको आरोपमा पौडेल पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम...






















