घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ
महोत्तरी । महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् ।
बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो...
स्रोत नखुलेको ८५ लाख ५६ हजार सहित ३ जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं...
म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने एक पक्राउ
काठमाडौं । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न म्याद गुज्रिएका खाद्य...
आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
रोल्पा । आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट...
सहकारीमन्त्रीबाट महिलामाथि बलात्कार भएकाे भिडियाे सार्वजनिक
काठमाडौं । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा पक्राउ
महोत्तरी । मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका-१२ घर भएका ३७ वर्षीय...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले...
१ थान धातुको बुद्धको मुर्ति सहित ५ जना पक्राउ
बर्दिया । गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...
११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक पक्राउ
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै साढे ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का ५९ वर्षीय लालबहादुर कार्कीलाई पक्राउ गरेको हो।
उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ का...
नक्कली स्मार्ट लाइसेन्ससहित दुई पक्राउ
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम...























