ऐतिहासिक भीमसेन मन्दिरमा ८० तोलाको चार छत्री चोरी

डोटी । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको ऐतिहासिक भीमसेन मन्दिरबाट चारवटा चाँदीका छत्री चोरी भएको छ । मन्दिरबाट ५० तोलाको एउटा र १० तोला बराबरको तीनवटा गरी ८० तोलाको चार छत्री चोरी भएको हो...

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको...

करणी गरेको अभियोगमा पक्राउ

बारा - १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट...

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

मोरङ - बिराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका-८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय...

नियन्त्रित लागूऔषध सहित पक्राउ

बारा - जितपुर सिमरा उपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, नुर्फिन ३ सय एम्पुल र फेनरागन ३ सय एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बीरगंज...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका-२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ । ९ लाख रुपैयाँ चेक बाउन्स भएको बैंकिङ...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भक्तपुर - चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा...

करणीको आरोप लागेका बाबाद्वारा आत्मसमर्पण

काठमाडौं / बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई...

हेटौडा नपाकाे रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद

काठमाडौं -  मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद गरेको छ । पूर्व पश्चिम राजमार्गको रातोमाटे चेकजाँच केन्द्रमा प्रहरीको नियमित चेकजाँचको क्रममा भारतको कर्णाटकका ४२ बर्षिया अब्दुल मजिद अनेकललाई सो सुन सहित...

फरार रहेका डाँका पक्राउ

काठमाडौ - करिब डेढ वर्षअघि डाँका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट समुन्द्रदेवी गा.बि.स. वडा नं ४ हाल जिल्ला नुवाकोट शिवपुरी गाँ.पा. वडा नं ६ वस्ने राजु थापालाई  रु. ४,२०,००० /- जरिवाना...

RECENT POSTS

HOT NEWS