यार्सागुम्बा लुटपाटमा संलग्न चार पक्राउ

काठमाडौं । यार्सागुम्बा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा...

एक होटलमा बालिकामाथि सामूहिक बलात्कार

दाङ । दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो । गएको भदौ २७ गते दिउँसो करिब...

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

मकवानपुर  ।  चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-३ बस्ने भुपाल थिङलाई सोमबार सोही उपमहानरगपालिका-१४ बाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७८ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद...

ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  बिक्री गरी सकेको जग्गा पुन: बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका-३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका-९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको...

३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न...

औषधि ओसारपसार गरेको आरोपमा एक पक्राउ

पर्सा । अवैध रुपमा औषधि ओसारपसार गरेको आरोपमा पर्सामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका-१६ नगवामा इजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार...

सुनका गहना तथा नगद चोरी

ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोबाटो बोधिग्राम बस्ने दिनेश महर्जनको घरबाट करिब १० लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना तथा नगद शनिबार साँझ चोरी भएको छ । उनको घरको कोठाको ताल्चा फोडी सुनका विभिन्न...

अवैध लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौं  । कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाईजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

संखुवासभा हत्याकाण्डका आरोपी कार्की सार्वजनिक

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६...

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा पक्राउ

सुनसरी । सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका- ५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ...

RECENT POSTS

HOT NEWS