श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
रौतहट । ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट श्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ...
श्रीपेच चोर्ने प्रयास गर्ने खिमबहादुर घर्ती पक्राउ
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुफिन सहित बारा आदर्श कोटवाल गाउँपालिका-३ घर भएका २१ वर्षीय जितेन्द्र प्रसाद यादबलाई बुधबार...
सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई पक्राउ
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन...
विभिन्न अवैध सामान सहित पक्राउ तथा बरामद
काठमाडौं । कपिलवस्तुकाे बाणगंगा नगरपालिका-२ पिपराबाट अवैध रुपमा ल्याउँदै गरेको करिब १० लाख ५० हजार रुपैयाँ बराबरको २४ वटा खसी बोका र गाडी सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१४ बस्ने २३ वर्षीय हरि प्रसाद चौधरीलाई...
भारतीय तस्कर समूहका एक जना पक्राउ
धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।
नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय...
प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ
पर्सा । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका- ८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले...
गोकर्णेश्वरबाट मोटरसाइकल चाेरी गर्ने पक्राउ
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटरसहित एक जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल...
खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने तीन महिला पक्राउ
दाङ । एक पुरुषलाई 'हनी ट्रयाप' मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई प्रहरीले...
रेडपाण्डाको छाला सहित ४ जना पक्राउ
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-८ खजुरास्थित मानसरोबर होटलबाट १ थान रेडपान्डाको छाला सहित दैलेख नारायण नगरपालिका-१० बस्ने २१ वर्षीय पुर्ण बहादुर बस्नेत लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा रेडपाण्डाको छाला...






















