जुवाडेबाट २१ लाख बढी रकम बरामद
काठमाडौं– देशका विभिन्न स्थानबाट शनिबार राति जुवातास खेलिरहेका ११६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षका अनुसार प्रहरीले काठमाडौं, सुर्खेत, तनहुँ, पर्वत, गोरखा, उदयपुर र कञ्चनपुरबाट ११६ जनालाई पक्राउ गरेको हो।...
रौतहटमा अठार वर्षीया युवतीको हत्या
रौतहट - रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा बुधबार राति एकजनाको गोली हानी हत्या भएको छ।
राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। उनको २०७६ साल फागुनमा...
लागुऔषधसहित तीन पक्राउ
काठमाडौं -राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...
पेस्तोल देखाएर लुटपाट गर्ने समूह पक्राउ
काठमाडौं - सोमबार हतियार देखाएर लुटपाटमा संलग्न तीन जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिकाका केदार विष्ट, सोही नगरपालिकाकै पारसमणि जोशी र कृष्णपुर नगरपालिकाका दीपक भट्ट रहेका...
गाउँले मिलेर विद्युत नियन्त्रणमा खटिएका कर्मचारीलाई आक्रमण
सर्लाही- सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा विद्युत् चोरी नियन्त्रणका लागि खटिएका कर्मचारीमाथि गाउँले मिलेर आक्रमण गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएको कर्मचारी टोलीमाथि गाउँलेहरु आक्रमणमा उत्रिएका हुन् । प्रहरीसहित दुईवटा...
टोखा हत्याकाण्डका मुख्य अभियुक्त धरानबाट पक्राउ
गोरखाका आशिष मगरको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मुख्य अभियुक्त रुपेश रानामगरलाई महानगरीय अपराध महाशाखाले धरानबाट पक्राउ गरेर ल्याएको हो ।
यस्तै आशिषको हत्या प्रयोग गरिएको धारिलो हतियार अर्थात् छुरी बाँसबारीस्थित...
हत्या गरी फरार अभियुक्त २३ वर्ष पछि पक्राउ
ललितपुर- सहकर्मीको हत्या गरेर फरार भएका रामेछाप पकरवासका मानकाजी श्रेष्ठ उर्फ ध्रुवलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको छ । २०५४ कार्तिकमा काठमाडौंको जयबागेश्वरीमा काभ्रेको पनौतीका श्याम खड्कालाई मानकाजीले हत्या गरेका थिए । हत्यामा संलग्न मानकाजीलाई...
किशोरीलाई बलात्कार गर्ने प्रहरीविरुद्ध मुद्दा
डाेटी-जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला...
धापासीमा छुरा प्रहारबाट ज्यान गयाे
काठमाण्डौ- काठमाण्डौको धापासीमा नचिनेका मानिसको छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।
टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा लागेर ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
छुरा प्रहार गर्ने...
भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
धनगढी - कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जोशीले २०७५ साल...
























