लागूऔषधसहित तीन जनालाई पक्राउ
जनकपुर - महोत्तरीमा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरबाट दुई जनालाई र गौशाला नगरपालिकाबाट एक जनालाई पक्राउ गरिएको हो ।
भारतबाट लागूऔषध लिएर आउँदै गरेका दोलखाको ठुलोपातल गाउँपालिका ९ का २७...
बल्खु प्रहरीले घरेलु मदिरा खोज्दै पोख्दै
काठमाडौ - प्रहरीले होटेलहरुमा घरेलु मदिरा बरामद गर्दै र ठाउँका ठाउँ पोखेर नष्ट गर्ने कामलाई तिब्र बनाएको छ । काठमाडौंको बल्खु प्रहरीले होटेलहरुसँग सुकुम्बासी बस्तीहरुमा समेत घरेलु मदिरा बिक्री गर्नका लागि राखिएको पाएपछि पोखेर...
साढे २३ किलो लागु औषधसहित एक महिला पक्राउ
बर्दिया-सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले साढे २३ किलो लागु औषध चरेस र अफिम सहित एक महिलालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा...
सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लेखापढी व्यवसायी पक्राउ
दैलेख-मालपोत कार्यालयका कर्मचारीलाई दिने भनी सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लिएका एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।
मालपोत कार्यालय दैलेखका एक जना खरिदारलाई काम गराइदिन भनी लिएको रकमसहित लेखापढी...
गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद
वीरगञ्ज - प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । यसैक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला...
सम्पत्ति विवरण नबुुझाउनेमा पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा
काठमाडौं - हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा देखिएका छन् । भ्रष्टाचार निवारण ऐनमा हरेक आर्थिक वर्षमा...
प्रहरीले बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई पक्राउ
काठमाडाैं -अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट...
विभिन्न हातहतियार सहित पक्राउ
पर्सा - ठोरी गाउँपालिका-४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ठोरी...
डिडिसीको गोदाममा लेबलिङ नभएको २ हजार क्विन्टल मख्खन भेटियो
काठमाडौं- काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान (डिडिसीको) बालाजु प्लान्टमा गरेको अनुगमनका क्रममा लेबलिङ नभएको करिब २ हजार क्विन्टल मख्खन (बटर) भेटिएको छ।
महानगरपालिकाका अनुसार डिडिसीले पोखराको सुजल डेरीबाट खरिद गरेको १ लाख ९४ हजार ९७५...
कुटेर लुटपाट गर्ने तीन पक्राउ
काठमाडौं - भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७...

























