लागूऔषध काराे संलग्न तीन भारतीय पक्राउ
काठमाडाैं - वीरगञ्जको बहुअरी चोकस्थित सडकखण्डबाट लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया-४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, २८...
आइपिएलमा बाजी खेलाउने सातजना पक्राउ
काठमाडाैं - युएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सट्टाबाजी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आइतवार आइपिएलमा सट्टाबाजी खेलाउने भारत घर भएका कुलदीप शारणलाई सुरुमा पक्राउ गरेको...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - झापाकाे मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १ सय ५७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय...
पन्ध्र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालका १५ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ हिनामिना भएको दाबी गर्दै मुद्दा दायर गरेको...
किशोरीको हत्या गरेको अभियोगमा पक्राउ
रौतहट - दुर्गाभगवती गाउँपालिका-४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम...
चापागाउँमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
ललितपुर-ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ३० वर्षीय अभिजोल काफ्ले समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ...
तास खेलिरहेको अवस्थामा पक्राउ
कैलाली - लम्कीचुहा नगरपालिका-२ स्थित रोहन ढकालको घरमा तास खेलिरहेको अवस्थामा नगद ३२ हजार ५ सय ५० रुपैयाँ र एक गड्डी तास सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-२...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - पर्साकाे कालिकामाई गाउँपालिका-१ तीनडुविया बस्ने २९ वर्षीय खोवारी प्रसादलाई ८ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई...
दुई थान नलकटुवा पेस्तोल र पाँच राउण्ड गोली सहित पक्राउ
बाँके - नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० मनिकापुर...
बझाङमा बलात्कार मिलापत्र गराउने ६ पक्राउ
काठमाडौं-बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटनालाई गाँउमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा...























