अवैध रुपमा ल्याउँदै गरेको १ हजार २ सय किलो सुर्ती सहित पक्राउ
सुनसरी - ईटहरी उपमहानगरपालिका-५ हलगडास्थित जनताबस्ती जाने बाटोबाट भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको खुल्ला सुर्ति १ हजार २ सय किलो सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ...
भारततर्फ ‘बली दिन’ लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार
सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारतको सीमाबाट दुई किशोरीलाई बुधबार (१४ असोज) प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडाैं -बझाङकाे वित्थडचिर गाउँपालिका-२ लिमबाट करिब २५ किलो अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङ्गल नगरपालिका-२ बस्ती बस्ने २५ वर्षीय धन बहादुर धामी र सोही...
विदेशमा बन्धक बनाई रकम असुल गर्ने व्यक्ति पक्राउ
काठमाडाैं - मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३...
विभिन्न धनमाल चोरी
काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्वर डेरा गरी बस्ने रामेछाप घर भएकी ३८ वर्षीय दीपा कार्कीको कोठाबाट १ थान ल्यापटप तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी...
भक्तपुरमा लुटपाट गर्ने पाँच पक्राउ
भक्तपुर- डलर देखाई लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई...
फिरौती रकम माग गर्ने समूहका एकजना पक्राउ
वीरगंज - बारा प्रहरीले बम विस्फोट गरी फिरौती रकम माग गर्ने गिरोहका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बारा, परवानीपुर गाउँपालिका–१ निवासी ३६ वर्षीय कपिलदेव महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको...
अवैध रूपमा बाघको छाला र सालकको खपेटासहित युवा पक्राउ
पोखरा -कास्कीको पोखरा महानगरपालिका–३१ बनपोखरीबाट अवैध बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् ।
वन्यजन्तुको आखेटोपहार...
नाै ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद
काठमाडौं - डमरु बनाएर रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद गरेसँगै तस्करको यो शैली खुलेको हो ।
महाशाखाका एसएसपी दिपक थापाले...
बलात्कारका आरोपी अधिकृत पक्राउ
कैलाली - कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो । एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा...

























