जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कैलाली - धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ ।
बिहीबार...
विभिन्न स्थानमा नगद लुटपाट
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका-६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३-०३-००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रुपैयाँ बिहीबार बिहान लुटपाट भएको छ ।
भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ओखलढुङगा - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार बेलुका ती किशोरीलाई सडक छेउको कोदो...
हत्या गरेको अभियोगमा दुई जना पक्राउ
नवलपरासी - गैंडाकोट नगरपालिका-१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या
गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४०...
प्रहरीले ३०९ किलो गाँजा बरामद
जनकपुरधाम - सर्लाही प्रहरीले ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।
ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा...
मृतक संक्रमितको अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ
काठमाडौं-कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएका व्यक्तिको विभिन्न अंग निकाल्ने गरेको भन्दै अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा सुवास लिम्बू छन्। उनलाई...
युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ
काठमाडौं- सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका– १० घर भई...
गाँजासहित २ जना पक्राउ
काठमाडौं - पोखराबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । तनहुँ शुक्लागण्डकीका २३ वर्षीय संजोक विक र कास्की पोखराका २० वर्षीय शिलाष विकलाई पक्राउ गरेको हो । अवैध लागुऔषध गाँजा ओसारपसार भइरहेको...
पोखरामा ९ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
कास्की- पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका पक्राउ गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो ।
बालिकाको परिवारले उजुरी हाल्ने सुइँको...
किर्ते मुद्दाका फरार तीन आरोपी पक्राउ
कास्की - सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार तीन आरोपीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दोष गिरी, कास्की पोखरा महानगरपालिकाका २४ वर्षीय ऋषिराम गिरी र कास्की पोखरा महानगरपालिकाकै...






















