थैलीमा करोडौंको झेल

काठमाडौं - राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ । मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका...

चरेससहित दुई पक्राउ

पर्सा - प्रहरीले पर्साबाट लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।  पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ स्थित मनिअर्वा सडक खण्डमा मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध साढे ८ किलो चरेसहित २ जना पक्राउ परेको...

सामुहिक बलात्काका एक पक्राउ, अन्यको खाजी जारी

जनकपुरधाम - धनुषामा एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनुषाको सबैलाकी एक युवतीलाई सामुहिक बलात्कार गर्नेमध्ये एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए । भदौ १ गते...

बर्दियामा बालिकालाई अपहरण गरी बलात्कार

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिकामा गत बिहिबार  राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन...

एक पुजारीकाे गोली हानी हत्या

रौतहट - रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २  खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधबार...

भारत पुर्‍याएको आरोपमा पक्राउ

काठमाडौं - १७ वर्षीया किशोरीलाई ‘बेचबिखन’का लागि भारत पुर्‍याएको आरोपमा एक जनालाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले पक्राउ गरेको छ। ब्युरोले नुवाकोट तादी गाउँपालिका-३ खरानिटार घर भई काठमाडौंस्थित तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने गर्ने २२ वर्षीय...

राष्ट्रिय झण्डा जलाउने  म्युजिक भिडियो बनाउने नाै  पक्राउ

काठमाडौं  - राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले पक्राउ छ । गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एक अधिकृतले जानकारी दिए । ग्याल्जेनलाई प्रहरीले...

हत्या गरेको अभियोगमा ५ जना पक्राउ

सुनसरी -  भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २२ वर्षीय गुणराज यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय...

प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार पक्राउ

मकवानपुर - प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर...

एक करोड बढी हिनामिना गर्ने असई पक्राउ

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई एक करोड आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले आर्थिक...

RECENT POSTS

HOT NEWS