प्रसनि दिलिप कार्की अख्तियारको नियन्त्रणमा

काठमाडाैं - प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत...

एसएसपी पुर्पक्षका लागि जेल चलान

काठमाडौं - बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् ।  जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने...

कुटपिट गरेको अभियोगमा २ जना पक्राउ

पाल्पा - बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जना शनिबार राति पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी घर भई...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं - रौतहट, चन्द्रपुर नगरपालिका-४ चपुरस्थित सडकबाट ग.२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजा सहित ३ जनालाई नियन्त्रित लागूऔषध र नगद सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको...

सुकेधाराबाट १ थान हात्तीको दाह्रा सहित तीन पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं...

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई पक्राउ

पाल्पा - बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही...

बलात्कार गरेकाे आरोपमा पक्राउ

सप्तरी - बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी...

प्रहरीलाई घुस खुवाउने पक्राउ

काठमाडौं - प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्न सवारी चालक अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुङ्गामा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक...

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

झापा - मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड-५ जात्रुबारी बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय...

लुकाई छिपाई ल्याउँदै गरेको युरिया मल बरामद

बारा - बिश्रामपुर गाउँपालिका-२ कान्तिपुर टोलबाट लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २० बोरा मल युरिया मल बुधबार बिहान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी मुसहर्वाबाट...

RECENT POSTS

HOT NEWS