जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
सुनसरी - सुनसरी देवानगञ्ज-२ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
चितवन - राप्ती नगरपालिका-१ स्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा ड्यूटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना.७ ख ८१९ नम्बरको ट्रक चालक...
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ
कपिलवस्तु - मायादेबी गाउँपालिका-४ ठाकुरापुरस्थित नेपाल भारत सीमानाबाट स्रोत नखुलेको नगद १६ लाख नेपाली रुपैयाँ सहित सोही गाउँपालिका-१ बरोहिया बस्ने ३८ वर्षीय बिनोद सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी...
अवैध लागूऔषध गाँजासहित पक्राउ तथा बरामद
काठमाडौं - काठमाडौं महानगरपालिका-६ बौद्ध टाउन प्लानिङस्थित सडकबाट आधा केजी अवैध लागूऔषध गाँजासहित महाराजगंज बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएकी ६० वर्षीया संगिता शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ताप्लेजुङ - आठराई त्रिवेणी गाउँपालिका-३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा...
अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठगी गर्ने अमेरिकन नागरिक पक्राउ
भक्तपुर - जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. ३२
कोटेश्वर बस्ने भरत बहादुर श्रेष्ठको नाति टुक नारायण श्रेष्ठलाई अमेरिकी नागरिक Danial Lee Mcgee ले टुक नारायण श्रेष्ठको कोटेश्वरमा रहेको Atlas...
संगठित सुन तस्करीमा म्याद थप
काठमाडौं - साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन...
भीमफेदीबाट भागेका चितवनमा समातिए
मकवानपुर - भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह...
कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
मकवानपुर - कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय रोजिन गुरूङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी
कारागार कार्यालय...
जुवातास खेल्ने नियन्त्रणमा
काठमाडाैं - प्रहरीले उपत्यकाका बिभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई ३ लाख ५७ हजार ३ सय ८० रूपैया सहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले यही शनिवार १५:०० चक्रपथ...
























