कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

ललितपुर - कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी...

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रे - काभ्रे प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका वडा नं. ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामीसिं तामाङको हत्या गरेको...

भरुवा बन्दुकसहित पक्राउ

बाँके -  नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदिप डिसीलाई १ नाल भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डिसीले आफ्नो घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं - धनुषा, हंसपुर नगरपालिका-३ कठपुल्लाबाट १ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६८ वर्षीय बौवालाल मण्डल र सिरहा...

तास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं - सोलुखुम्बु, सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गा प्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक...

प्रहरीमाथि दुर्व्यहार गर्ने चालक पक्राउ

मकवानपुर - हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने सवारी साधनका ९ जना चालक तथा सहचालकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बा.१५ च ६२३ नम्बरको पिक अप गाडीका चालक...

ठगीको अभियोगमा ४ जना पक्राउ

पर्वत - नक्कली बहुमुल्य ढुङगा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका- ५ खानिगाउँ बस्ने ४० वर्षीय...

कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं -  कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका-३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ...

अवैध रुपमा भित्र्याइएको १५ किलो ‘सुन’ बरामद

काठमाडौं - काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भएरनभएको परीक्षणका लागि पठाइएको...

फेसबुक ह्याक गरेर ठग्ने गिरफ्तार

काठमाडाैं - फेसबुककाे आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो । २३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको...

RECENT POSTS

HOT NEWS