स्वास्थ्य सामग्रीमा भएकाे भ्रष्टाचारमा छानबिन गर्न उजुरी

काठमाडौं - इनफ इज इनफका अभियन्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा मन्त्रालयका सचिब, लगायतको सम्पत्ति छानबिन र भ्रष्टाचार आयोगमा उजुरी गरेका...

प्रहरीले पर्साबाट ४५ किलो गाँजा बरामद

वीरगञ्ज - पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका-९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो । यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै...

अमेरिका जाने लोभमा ठगिए

 काठमाडौं - अमेरिकाको डीभी परेको जनाएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं - कास्की, पोखरा महानगरपालिका-१२ चापापानीमार्गमा डेरा गरी बस्ने महोत्तरी गाउँपालिका(१ घर भएका २८ वर्षीय रोहित कुमार पाण्डेयललाई नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ७४ चक्की सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पाण्डेयले...

साढे पाँच लाख बढी रकमसहित डिभिजन प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई पाँच लाख ५३ हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट...

 सीतापाइलामा युवतीमाथि एसिड आक्रमण भारतीय पक्राउ

काठमाडौं–काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा  र...

अपहरित भएको भनी झुक्याउने पक्राउ

काठमाडौं - ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको अभियोगमा काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २४ गतेदेखि घरबाट सम्पर्क विहिन भएका उनी अपहरणमा परेको...

अपहरित भएको भनी झुक्याउने पक्राउ

काठमाडौं - ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको अभियोगमा काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २४ गतेदेखि घरबाट सम्पर्क विहिन भएका उनी अपहरणमा परेको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा - दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राईलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार...

लुटपाटमा संलग्न अदालतको आदेशले पुर्पक्षका लागि थुनामा

काठमाडौं - न्युरोडका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटपाटमा संलग्न दुई प्रहरी सहित चारजना अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् । विशाल बजारका क्यामरा व्यापारी अग्रवालको साथबाट १० लाख लुटपाट गरेको आरोपमा असार...

RECENT POSTS

HOT NEWS