नकबजनी चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर - नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुंगा-  मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित...

अवैध लागूऔषध चरेश सहित पक्राउ

कैलाली -धनगढी उपमहानगरपालिका-४ बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागूऔषध चरेश ५४ ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको...

करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई नागर्जुन नगरपालिका-१० खड्का...

सुन तथा नगद लुटपाट

कास्की - पोखरा महानगरपालिका-१६ शान्तीदिप डेरा गरी बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-४ घर भएकी ७७ वर्षीया महिलाको करिब २ तोला सुन र नगद १५ हजार शुक्रबार राति लुटपाट भएको छ । २/३ दिन पहिलादेखि साग बेच्न...

करणी गरेको अभियोगमा पक्राउ

झापा - आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान नगरपालिकापा-१३ घर भई झापा बिर्तामोड नगरपालिका-८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई घरमा...

अवैध रुपमा भन्सार छली ल्याउँदै गरको कपडासहित पक्राउ

बारा - आदर्शकोतवाल गाउँपालिका-६ स्थित सडकबाट करिब १ लाख १० हजार ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडासहित सिम्रौनगढ नगरपालिका-१० बस्ने १९ वर्षीय राजु प्रसाद यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...

बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा...

प्रहरी नायब उपरीक्षकको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्‍कली

काठमाडौं - नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक डीएसपी रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्‍कली भएको खुलेको छ । उनीविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा...

चक्कु प्रहारबाट मृत्यु अभियुक्त पक्राउ

रामेछाप  - मन्थली नगरपालिका-२ कठजोर धानखोरिया बस्ने ५१ वर्षीय दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँ बस्ने ६२ वर्षीय बिनोद कुमार श्रेष्ठको मृत्यु भएको छ । सोही ठाउँ बस्ने बिरामी महिलालाई बिनोद...

RECENT POSTS

HOT NEWS