अश्‍लिल भिडियो अपलोड गर्ने पक्राउ

काठमाडौं  प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा पक्राउ गरेको हो । श्रेष्ठले चितवनकी एक...

भारतीय नक्कली नोट सहित पक्राउ

झापा - नक्कली भारतीय नोट सहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली जस्तो देखिने १ लाख ४४ हजार भारतीय नोट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कन्काई...

 नक्कली धनी, सहसचिवसहित १३ विरुद्ध मुद्दा

काठमाडौं - नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७.२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर...

सुन प्रकरण आराेपीलाई यूएईबाट नेपाल ल्याइयाे

काठमाडाैं – यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाण्डौ ल्याइएको नेपाल प्रहरीले जनाएको छ । उनी २०७५...

जुवातास खेल्ने ८ जना नियन्त्रणमा

काठमाडाैं - महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि २३ गते काठमाण्डौ महानगरपालिका-१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई नगद ८६...

सर्लाहीमा कुटपिट गरी हत्या गर्ने ३ जना पक्राउ

काठमाडौं - सर्लाहीमा कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । रौतहट राजदेवी नगरपालिका-६ सेढवा टोल बस्ने ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सर्लाही बलरा नगरपालिका-१ छनकी...

 बलात्कारको आरोपमा दाजु पक्राउ

ओखलढुंगा - बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।  नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि...

बाघको छालासहित एक जना पक्राउ

बुटवल - बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय  नवराज घर्ती मगर रहेका छन् ।  घर नजिकैको मकै बारीमा लुकाई...

चरेससहित दुई पक्राउ

बुटवल -  रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेससहित दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल...

करणी अभियोगमा आश्रमका सञ्चालक पक्राउ

ललितपुर - अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक जगदीशलाल वैद्य पक्राउ परेका छन् । आश्रमकै एक कर्मचारीलाई जवर्जस्ती करणीको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले वैद्यलाई पक्राउ गरेको  हो । वैद्यले आश्रमका कर्मचारीलाई जवर्जस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी...

RECENT POSTS

HOT NEWS