अभद्र व्यवहार गरेको अभियोगमा ६ जना पक्राउ
काठमाडौं - काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ...
आफ्नै छोरीलाई पटक–पटक बलात्कार गर्ने पक्राउ
ललितपुर - आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि विभिन्न डर...
फरार प्रतिवादी पक्राउ
बाँके- लागूऔषध मुद्दाका फरार प्रतिवादी रेश्मा खाँ मंगलबार दिउँसोे पक्राउ परेकी छिन् । नेपालगंज उपमहानगरपालिका जयसपुरका लागूऔषध मुद्दाका फरार प्रतिवादी खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध ब्राउन सुगर मुद्दामा फरार रहेकी उनलाई सिमा प्रहरी...
त्रिवेणी नगरपालिकामा बाघको छालासहित तीन जना पक्राउ
काठमाडौं - बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने...
प्रहरीले कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद
काठमाडौं - भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।
बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी...
अवैध काठसहित एक पक्राउ
परासी - प्रहरीले नवलपरासीमा अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधामा एक लाख मुल्य बराबरको १७ थान चारपाटे (२१.९ क्युफिट) साल जातको काठ बरामद गरेको हो ।
आइतबार ईलाका प्रहरी...
बहुविवाह गरेकाे आरोपमा सात वर्षपछि जेल
काठमाडाैं - बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...
मदिरा खुवाएर बलात्कार गरेकाे अभियाेगमा युवक पक्राउ
सप्तरी - श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशंकर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी...
स्यानिटाइजर कालोबजारी गर्ने २ जना पक्राउ
काठमाडौं- नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४...
बन्चरो प्रहार गरी श्रीमानको हत्या
सल्यान - सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राति...

























