हिरोइनसहित एक पक्राउ

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने बर्ष ४० का जीवन भट्टलाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं...

गाँजासहित चार जना पक्राउ 

रौतहट - अवैध लागूऔषध गाँजा सहित चार जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा...

सामूहिक करणीकाे आरोपमा चार पक्राउ

काठमाडौं एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी...

बलात्कार गरेको आरोपमा बुबा पक्राउ

कैलाली - आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चुरे...

नापी अधिकृतसहित पाँच जनाले १७ लाख रुपैयाँ घुस लिएपछि भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर...

६ लाख भ्रष्टाचार गरेको अभियोगमा वन प्रमुखमाथी अख्तियारको मुद्दा

काठमाडौ - डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत जय मंगल प्रसादमाथी ६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको छ । नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तहका प्रसादले खानीसम्बन्धि...

सामूहिक बलात्कार गर्ने एक पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानो ठिमीमा २० वर्षीया एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । ६ युवाबाट ती युवती सामूहिक बलात्कृत भएको भक्तपुर प्रहरीले जनाएको छ । जसमध्ये एकजनालाई प्रहरीले नियन्त्रण लिएको...

दुई शिक्षक मिलेर किशोरीमाथि बलत्कार

बझाङ - सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ...

योजना मन्त्रालयका कर्मचारीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा

विरातनगर -  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ। डिभिजन प्रमुख...

श्रीमतीमाथि धारिलो हतियार प्रहार

चितवन - धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पूर्ण प्रसाद ढकाल मंगलबार राति पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा रत्ननगर नगरपालिका माधवपुरका ढकाललाई प्रहरीले पक्राउ गरेको...

RECENT POSTS

HOT NEWS