२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा युवकलाई थुनामा राख्न आदेश
हेटौंडा — जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि नामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको शुक्रबार बसेको इजलाशले स्थानीय २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वाग्मती गाउँपालिकाका २४...
बुवाको हत्यारालाई कारबाही नगरिएको भन्दै छोरीहरु न्याय माग्दै मिडियामा
काठमाडौं - पूर्वी रुकुमको पुठा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु पक्राउ नपरेको भन्दै मृत्तकका परिवारहरु न्याय माग्दै मिडियामा आएका...
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
रौतहट - रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
विगत...
कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ बर्ष पछी पक्राउ
सुनसरी-जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका...
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ...
ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा उच्च...
३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको आरोपमा इन्जिनियरिङ कलेजका पुर्व अध्यक्ष लम्बोदर न्यौपाने...
काठमाडौं - नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । न्यौपाने काठमाडौंस्थित आफ्नै घरबाट बुधबार पक्राउ परेका हुन् ।
न्यौपानेमाथि ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको...
अख्तियारद्वारा ८२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३३ मुद्दामा ८२ जनाविरुद्ध २९ करोड रुपियाँभन्दा बढी रकमको माग दाबी गरेको छ । उजुरी वा रङ्गेहात नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी अदालती...
छठको घाटबाट एक युवक हतियारसहित पक्राउ
जनकपुरधाम-सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।
दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट...
करणी गरेको आरोपमा चन्द्रागिरीका बीर बहादुर मगरलाई प्रहरीले पक्राउ
काठमाडौंं -जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरापलिका–१४ बस्ने बीर बहादुर मगरलाई प्रहरीले पक्रेको छ ।
दोलखा भीमेश्वर नगरपालिका–१३ घर भएका ३८ वर्षीय बीर बहादुरले नैकाप स्थित आर्किड कोलोनी नजिकै २३ वर्षीया महिलालाई बलात्कार गरेको महानगरीय...
पूजामा गएकी एक बालिकाको हत्या
मकवानपुर -मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर...

























