जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके - ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका-४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ...
ब्राउन सुगर कारोबार गर्ने पाँच पक्राउ
काठमाडौं-लागु औषध (ब्राउन सुगर)को कारोबार गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगर छन्...
बाल विवाह गराएको आरोपमा बेहुलासहित पुरोहित पक्राउ
रौतहट - रौतहटमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी...
औषधि ओसारपसार गरेकाे अभियाेगमा आठ पक्राउ
काठमाडौं– चितवनको माडी नगरपालिका–९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ...
करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ
काठमाडौं - काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६...
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कञ्चनपुर - मङ्सिर १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको...
नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं - चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय मिलीग्रामको १० बोतल डाईलेक्स डिसी कोडिन फोसफेट सहित मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २८ वर्षीय भद्रबहादुर खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग...
नक्कली सवारी चालक अनुमति पत्र सहित व्यक्ति पक्राउ
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाईबाट विशेष सुचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले मंसिर २३ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमिमा जिल्ला सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानरगपालिका-११ देवीनगर बस्ने २० वर्षीय पदम थापा र...
अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ
सुर्खेत-वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने निशा रावत...






















