उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ”
काठमाडौँ-महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर-६, धर्मस्थलीबाट १ जना र काठमाण्डौ-१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका...
खानेतेलको कालोबजारी गर्ने दुई पक्राउ
वीरगन्ज - पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो।
दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको...
वाणिज्य बैंकका प्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट कर्जा लिएका फहमिदा बानो जसगढ यतिबेला अदालतको कठघरामा उभिनुपरेको छ। सरकारी कागजपत्र कीर्ते गरी बैंकबाट ऋण लिएको आरोपमा उनी अदालतसम्म पुग्नु परेको हो। उनले बैंकका कर्मचारीसँगको मिलेमतोमा ऋण लिँदा आवश्यक पर्ने कागजपत्र...
काठमाडौंका विभिन्न स्थानमा धनमाल चोरी
काठमाडौं-काठमाडौं महानगरपालिका-१६ म्हैपी डेरा गरी बस्ने गोरखा घर भएका ३८ वर्षीय केदार थापा मगरको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार...
विभिन्न धनमाल चोरी
भक्तपुर - भक्तपुर नगरपालिका-४ गहिटी जंगम मठबाट भद्रकालीको मुकुट, चाँदीको माला लगायत बिभिन्न सामानहरू गरेर करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी...
भन्सार छली ल्याएको युरिया मल सहित पक्राउ
कपिलवस्तु - शिवराज नगरपालिका-७ बेउवा बस्ने ३४ वर्षीय भगवती प्रसाद कहारलाई भन्सार छली ल्याएको ५८ बोरा युरिया मल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटीएको प्रहरीले लु.१ त १४२५...
मृत मृग सहित बस चालक पक्राउ
भक्तपुर - मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग...
विभिन्न धनमाल चोरी
काठमाडौं -काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर डेरा गरी बस्ने ओखलढुंगा लिसंखु-२ घर भएकी ३८ वर्षीया कल्पना कटुवालको कोठाबाट नगद १ लाख ५० हजार रुपैयाँ र करिब ६ तोला सुनका बिभिन्न गहना समेत गरी करिब ७ लाख ३४...
छिमेकीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ
झापा - मेचीनगर नगरपालिका-९ बस्ने पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोजेको अभियोगमा पक्राउ
भक्तपुर - मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका-१४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमबार बेलुका प्रहरीले पक्राउ...























