चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

पर्वत - मोदी गाउँपालिका-६ बस्ने ७० वर्षीया महिलाको साथबाट नगद सहितको झोला चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने २३ वर्षीय...

मनमैजुबाट छालासहित एक पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं - बाँकेकाे  नेपालगंज विमानस्थलबाट ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो धुलो सहित मुगु राराछाँयानाथ नगरपालिका-२ बस्ने विराट मल्ल भन्ने २४ वर्षीय पदम मल्ललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विमानस्थल प्रवेश...

शंखमुलमा चितुवाको छाला बेच्न लाग्दा तीन पक्राउ

काठमाडौं- चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितुवाको छालासहित तीन जनालाई शंखमुलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्ने २८ वर्षीय अर्जुर जिरेल, सोही ठाउँका...

खैरो हेरोईनसहित दुई पक्राउ

काठमाडौँ – झापा र मोरङबाट ५ ग्राम १६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने २३ वर्षीय अनिल सहनी र झापा गौरादह नगरपालिका–८...

नयाँबजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक...

त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ९ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरि पालले जानकारी दिए।  उनी श्री एयरलाइन्सको...

सात नक्कली परीक्षार्थी पक्राउ

काठमाडाैं - सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् । अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला पूहरी कार्यालय सुर्खेतले जनाएको छ । कञ्चनपुरको पुर्नवास...

नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ

काठमाडौं - नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय...

प्रहरीलाई घुस खुवाउन खोज्ने चालक पक्राउ

काठमाडौं–ट्राफिक प्रहरीलाई घुस खुवाउन खोज्ने एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक छन्। गएराति ११ बजे थानकोटस्थित हिमाल पेट्रोल पम्पनजिक ड्युटीमा खटिएका ट्राफिक...

RECENT POSTS

HOT NEWS