सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोही प्रहरीकाे फन्दामा

बारा । सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका एक जना पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । महतोले महागढीमाई नगरपालिका-३ बस्ने...

स्याङ्जाकाे गल्याङ नगरपालिका चोरको बिगबिग

स्याङ्जा - विगतका केही दिनदेखि स्याङ्जा  जिल्लाकाे गल्याङ नगरपालिकामा  चोरी घटना बढिरहेकाे छ । नगरपालिकाकाे वडा नं ९ स्थित चितडाडा, अमिलाथुम र साङलियामा चोरको बिगबिगी बढेको भन्दै सबैलाई सचेत रहन वडा कार्यालयले अनुरोध गरेको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही - आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...

ठगी गर्ने गिरोहका मानिस पक्राउ

बारा - सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ...

करणी गर्ने युवकलाई बीस वर्ष कैद

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार...

घरमा तास खेलिरहेका चाैबिस जना पक्राउ

भक्तपुर - जिल्लाकाे सूर्यविनायक नगरपालिका-६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद...

विभिन्न धनमाल चोरी

ललितपुर - ललितपुर महानगरपालिका-१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर नगद १ लाख ९८ हजार रुपैयाँ, एनआईसी बैकको खाली चेक, संचय कोष सम्बन्धी कागजातहरु लगायत बिभिन्न सामानहरू सोमबार राति चोरी भएको छ । चोरीमा...

लागुऔषध ट्याब्लेटसहित ८ पक्राउ

काठमाडाैं  विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मोरङ रतुवामाई नगरपालिका-४ आमबारीबाट सोमबार अपराह्न साढे ४ बजे दुई जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।  रतुवामाई-२ झुर्कियाका  ४२...

चित्लाङमा पाँचवटा मूर्ति चोरी

वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो । पुस २८ गते राति...

अवैध लागूऔषध सहित पक्राउ

झापा-बुद्धशान्ति गाउँपालिका-४ किँरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रवेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा...

RECENT POSTS

HOT NEWS