हत्या गरेको अभियोगमा पक्राउ

कास्की - आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका-७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई शुक्रबार प्रहरीले...

करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ

मकवानपुर । जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्मती गाउँपालिक-३ घट्टेडाँडाका ४५ वर्षीय भिम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मोक्तानलाई...

एकनाले भरूवा बन्दुक सहित पक्राउ

काठमाडौं-बझाङकाे  छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, १ वटा जंगली मरेको कालिज र १ थान हँसिया सहित सोही गाउँपालिका-३ बस्ने ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु...

१० लाख नेपाली रुपैयाँसहित विमानस्थलबाट पक्राउ

काठमाडौं- स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। विमानस्थल प्रहरीका अनुसार काठमाडौँको कलङ्की घर भएका आशिष खाती क्षेत्री शुक्रबार नेपाल एयरलाइन्सबाट दुबई उड्न लागेका...

प्राधिकरणमा आठ हजार घुस लिएको आरोपपत्र अदालतमा दायर

सर्लाही-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्र बरहथवाका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेले ८ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी...

रुपन्देहीमा २५ लाख पाउने लोभमा आफ्नै दाजुको हत्या

बुटवल । रुपन्देहीमा केही दिनअघि भएको हत्या घटनामा २५ लाख पाउने लोभमा आफ्नै भाइले दाजुको हत्या गरेको प्रहरीले खुलासा गरेको छ । माघ ६ गते जिल्लाको मायादेवि गाउँपालिका वडा नम्वर ७ गते गैरगट्टी दानव...

लागु औषध अफिमसहित पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो...

उखु किसानलाई भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

 काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जनाए । अग्रवालविरुद्ध...

रेड पाण्डाको छालासहित तीना पक्राउ

काठमाडौं । बाँकेमा रेड पाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुर्खेत...

दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं । झापामा बहुविवाह र सवारी ज्यान मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ११ का ३१ वर्षीय बाबुल राजवंशी र दमक नगरपालिका १ का ३२ वर्षीय सन्तोष...

RECENT POSTS

HOT NEWS