हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
बारा - निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार...
ल्यापटप चोरी गरेको अभियोगमा पक्राउ
मोरङ - ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-४ ढाट डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका-८ वाल्मिकी चोक घर भएका...
भण्टावारीबाट ४९ अवैध गाँजा बरामद
काठमाडौं - सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज...
बालकले लागूऔषध बोकेर ल्याएको अवस्थामा पक्राउ
काठमाडौं । पाँच हजार पाइने प्रलोभनमा परेका एक बालकले लागूऔषध बोकेर उपत्यका ल्याएको अवस्थामा पक्राउ परेका छन् ।
करिव पाँच लाख बराबरको लागूऔषधसहित रौतहटबाट ना ८ ख ११०४ नम्बरको बस चढेर काठमाडाैं उपत्यका भित्रदै गरेकाे...
प्रहरी जवानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने बाइस पक्राउ
कञ्चनपुर- लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला...
चेक बाउन्सको आरोपमा ज्वाला खतिवडा पक्राउ
दाङ । चेक बाउन्सको आरोपमा प्रहरीले घोराही १५ मा बस्ने छबिलाल खतिवडा उर्फ ज्वाला खतिवडालाई समातेको छ । निर्माण सामग्रिहरु बिक्रि बाफतको रकम लामो समय बित्दा पनि नपाएको भन्दै पिडितले प्रहरीमा खतिवडा विरुद्ध उजुरी...
विराटनगरका एक व्यापारीलाई तीन लाख जरिवाना
मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ ।
उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...
त्रिभुवन विमानस्थलमा सुनसहित दुई पक्राउ
काठमाडौं-प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ घर भएका चित्र शेर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का रमेश तामाङलाई पक्राउ गरिएको हो। कतार एअरवेयको उडानमार्फत् दोहाबाट काठमाडौं आएका तामाङले दुई थान...
स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ
कलैया - बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।
शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी...
स्कुलमै बलात्कार बनिन् चार बर्षे बालिका
गोरखा । यहाँ एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ। विद्यालय छुट्टी भएर घर...
























