जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर - २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...

एक करोड १७ लाख राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनीले...

धादिङमा ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुरेर हत्या

काठमाडौँ-   धादिङमा फागुनको तेस्रो साता एक महिलालाई जिउँदै पुरेर हत्या गरेकाे समाचार प्राप्त भएकाे छ । त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई घटना लुकाउन जिउँदै पुरिएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गरेको छ। ४५ वर्षीया...

एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका-१ घर भएका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले...

आशिष लिम्बूको हत्या अभियोगमा तीन पक्राउ

काठमाडौं– टोखा नगरपालिका–३ मा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ बेलबारी–२ घर भई टोखा बस्ने २२ वर्षीय आशिष लिम्बूको हत्या अभियोगमा तीन जना पक्राउ गरेकाे हाे । महानगरीय प्रहरी परिसर...

विभिन्न स्थानमा लागूऔषध सहित पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका-२९ घर भएका मनिष श्रेष्ठ र झापा बाह्रदशी गाउँपालिका- ३ घर भएका ३५ वर्षीय प्रतिक रिजाललाई २५.५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ९० हजार रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले...

सफ्टवेयर सोर्स दुरुपयोगको आरोपमा तीन पक्राउ

काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएकाे छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको...

अन्दाजी साढे दुई किलो युरेनियम सहित चार पक्राउ

काठमाडौं । अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आज शुक्रबार यस कार्यालयमा, पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको...

मानव वेचविखनमा संलग्न दुई जना पक्राउ

मोरङ - मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी...

RECENT POSTS

HOT NEWS