हेल्थ केयरका सञ्चालक सहित ८ जना नक्कली पिसिआर रिपोर्ट दिँदै गर्दा ​पक्राउ

काठमाडौं/महानगरीय अपराध महाशाखाले काठमाडौंको सिनामंगलमा रहेको सुर्य हेल्थ केयर प्रा. लि. का सञ्चालक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्य हेल्थ केयर प्रा. लि. का सञ्चालक वर्ष ४४ का डाक्टर खेलानन्द प्रसाद...

आफ्नै साथीको हत्‍या गर्ने खुलाल समातिए

भक्तपुुुर-रसूर्यविनायक नगरपालिका-८ सिपाडोल मूलबाटोसँगै कविराज बस्‍नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्‍ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा...

रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ

काठमाडौं/बाँकेबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका ११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित रोल्पा सुनछहरी गाउँपालिका १ का ३२ वर्षीय खिमानसिंह...

मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा - मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी गाविस-८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । २०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस-७ स्थित रहेको किराना...

यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

सप्तरी- शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्‍नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला...

भागरथी बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टको डिएन रिपोर्ट भागरथीसँग मिल्याे

कैलाली- बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी किशाेरी भागरथी भट्ट बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टको डिएन रिपोर्ट भागरथीसँग मिलेको छ। भागरथीको भजाइनल स्वाब र डिनए रिपाेर्ट दिनेशसँग म्याच भएको हो। दिनेश यसअघि नै पक्राउ परि अदालतको...

नियन्त्रित लागूऔषध सहित पक्राउ

तनहुँ - बन्दिपुर गाउँपालिका-५ मर्स्याङ्दी रिसोर्टबाट नियन्त्रित लागूऔषध २३ एम्पुल फेनारगन, २३ एम्पुल डाइजेपाम र २३ एम्पुल नुफिन सहित शुक्लागण्डकी नगरपालिका-९ दुलैगौडा बस्ने ३० वर्षीय तेन्जिङ चोईनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका...

बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुई युवक पक्राउ

बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ गर्न सफल भएकाे छ । साे जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा...

दोहोरो नागरिकता लिने पक्राउ

सप्तरी- दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले साेमबार पक्राउ गरेको हो। फैसला...

अवैध हतियार र गोली सहित मानिस पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोली सहित महोत्तरी, महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

RECENT POSTS

HOT NEWS