लाइसेन्स बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ

जनकपुरधाम/महोत्तरीको बर्दिवासबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २३ वर्षीय विमल न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। न्यौपाने...

पक्राउ परेकै दिन धरौटीमा छुटेका वडा अध्यक्ष

झापा  ।  विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि फरार रहेका विर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन् । दुई वर्षअघि गैह्रनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित...

करणी गरेको आरोपमा एक पक्राउ

चितवन/बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबर्जस्ती  गरेको आरोपमा रुपन्देहीको रोहिणी–५ घर भई हाल राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ...

त्रिभुवन विमानस्थलमा एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँच पक्राउ

काठमाडौंं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो...

मोरङमा लागू पर्दाथसहित ३२ वर्षीय दिपेन्द्र कटुवाल पक्राउ

मोरङ/विराटनगर महानगरपालिका-१६ दरैयाबाट २ बोतल डाइलेक्स डिसी, १० चक्की नाईट्राभेट र ६ चक्की स्पास्मो प्रोक्सिभोन प्लस सहित केराबारी गाउँपालिका-७ बस्ने ३२ वर्षीय दिपेन्द्र कटुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको...

त्रिपुरेश्वरमा मास्कको मुल्य दोब्बर लिने कम्पनीमाथि कारवाही

काठमाडौँ  ।  दोव्वर मुल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना सहित कारवाही गरेको छ । आइतबार बजार अनुगमनका क्रममा मास्कको मुल्य...

धनुषामा आफ्नै श्रीमतीले श्रीमानको हत्या

जनकपुरधाम/धनुषामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। जिल्लाको हंसपुर नगरपालिका वडा नं. ६ को टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई घरायसी विवादमा देवरहरुसँग मिलेर श्रीमतीले हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले...

वीरेन्द्रनगरमा ब्राउन सुगरसहित पक्राउ

सुर्खेत । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ गण्डकी लाईनबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–९ बस्ने भारत घर भएका २८ वर्षीय...

हत्याकाे गरेकाे अभियाेगमा बाबुछाेरा पक्राउ

जाजरकोट/जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन्। छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१०...

सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने कोपीराज सापकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विशेष अदालत बबरमहल काठमाडौंको २०७४ माघ २ गतेको फैसलाले उक्त मुद्दामा...

RECENT POSTS

HOT NEWS