सुर्खेतमा खैरो हेरोइनसहित दुई पक्राउ
काठमाडाैं । सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको...
अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ
काठमाडौं/शरीरको पल्स र अक्सिजनको मात्रा नाप गर्न प्रयोग गरिने अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले उपत्यकाका विभिन्न ठाउँबाट ७ सय पर्ने अक्सिमिटरलाई कालोबजारी गरी २२ सयमा...
फरार भएका साह पाँचै दिनमा पक्राउ
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत...
अक्सिमिटरको कालोबजारी गर्ने १ जना पक्राउ
वीरगन्ज । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छापेर मेडिकल उपकरण (अक्सिमिटर)को कालोबजारी गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। खुद्रा मूल्य १ हजार ९०० को हाराहारीमा पर्ने अक्सीमिटरलाई ३ हजार...
सातकिलो युरेनियम सहित २ जनालाई मुम्बईमा पक्राउ गरेको
काठमाडाैं । भारतीय प्रहरीले ७ किलो युरेनियम सहित २ जनालाई मुम्बईमा पक्राउ गरेको जनाईएको छ ।
अणुबम बनाउन प्रयोजनमा आउने युरेनियम जस्तो सम्बेदनशील बस्तु यति धेरै परिमाणमा खुला बजारमा कसरी पाईयो भन्नेबारे खुलाईएको छैन ।...
गैँडा चोरी शिकार गरेको आरोपमा २४ जना पक्राउ
चितवन । गैँडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ। पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र...
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिरकाे कालोबजारी गर्ने पक्राउ
काठमाडौं । रेमडिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको हो। उनलाई बसुन्धाराबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।
कोरोना...
यात्रुसँग बढि भाडा लिने एक गंगबु बसपार्कबाट पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ । कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन...
लागू पदार्थ सहित १८ वर्षीय २ जना किशोर पक्राउ
बाँके । नेपालगंज उपमहानगरपालिका-१५ हड्डी चोकबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित भारत बहराईज थाना रुपैडिया बस्ने १८ वर्षीय २ जना किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ...
होटेलमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ
काठमाडौं/काठमाडौंको सुन्धारास्थित होटेलमा लगेर १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीया शम्भु लामा रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
हाल...























