बजार अनुगमनमा म्याद गुज्रेका सामान भेटिएपछि

धादिङ । खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ । बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका...

बस दुर्घटनामा चारजनाको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए। काठमाण्डौबाट रुकुम जाँदै...

घरमा तास खेलिरहेको अवस्थामा पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिनाको घरमा तास खेलिरहेको भन्ने खबर...

गाँजासहित तीन जनालाई पक्राउ

काठमाडौं/मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन राजपथ सडकखण्डबाट गाँजासहित तीन जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रेको महाभारत...

पेस्तोलसहित एक पक्राउ

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज,...

अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ

झापा । अवैध लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–२ झापा बजारबाट करिब ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद...

लागुऔषध ओसार्ने एक पक्राउ

कैलाली । कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवा पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका- ३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका-४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले...

लागु औषधसहित एक पक्राउ

महोत्तरी । जिल्लाकाे बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको...

बिशेष अपरेसन टोलीले यात्रु ठगी गर्नेलाई पक्राउ

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगी बिरुद्दको बिशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ । ट्राफिक प्रहरीले बढि भाडा लिई यात्रु ठगी गर्ने...

निषेधाज्ञामा पनि बिहेभोज गरेको आरोपमा दुई पक्राउ

पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला-२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ...

RECENT POSTS

HOT NEWS