अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ
चितवन । २ सय ७० किलो अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी...
नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई नियन्त्रणमा
रुपन्देही/कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घरमा कोही...
अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ
चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार...
गैँडा तस्करीका फरार अभियुक्त पक्राउ
भरतपुर । गैँडा तस्करीको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।
उनलाई...
औषधि कालोबजारी गर्ने एक पक्राउ
सिरहा । औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।
पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका...
सतुंगलमा तास खेलिरहेको अवस्थामा सात पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पार्टी प्यालेसमा...
हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
मोरङ । रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित तिलुवा चोकको नहरमा २०७८...
अक्सिजन सिलिन्डरको कालोबजारी गरेको अभियोगमा तीन पक्राउ
ललितपुर । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर...
घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला
विराटनगर । मोरङको रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा एक युवतीको शव फेला परेको छ। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रंगेली–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो।
जिल्ला...
प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित चार जनालाई नियन्त्रणमा
मोरङ प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको...






















