अपराधको सूचना संकलन गर्ने प्रहरी नै लुटपाटमा संलग्न
काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरी परिसरका अनुसार लामालाई...
दुर्गाको मुर्तीमा लाखौं मूल्यका सामान बरामद
-अबिनभ गुप्ता /बिजय
नेपालगञ्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले नव दुर्गाको मुर्तीमा लुकाएर नेपाल ल्याउँदै गरेको लाखौं मूल्यका सामान बरामद गरेकोछ ।
दशैंका लागि भारतबाट नेपाल ल्याउँदै गरेको भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट सशस्त्र प्रहरीले...
लागुऔषधसहित दुई युवक पक्राउ
लहान / लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय...
कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी
काठमाडौं । कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम चोरी...
अनिल केडियामाथि साढे ५६ करोड कर छली, अर्का अनिल केडियाबाट स्कुल सञ्चालनमा ठगी
काठमाडौं । न्यूरोडस्थित विद्युतीय कारोबार गर्दै आएका व्यापारी अनिल केडियामाथि साढे ५६ करोड रुपैयाँ कर छलीको छानबिन सुरु भएको छ । छानबिनका क्रममा उनका व्यक्तिगत र फर्मको नाममा रहेका सबै खाताहरु रोक्का गरिएका छन्...
पाँच हजार घुससहित सई पक्राउ
काठमाडौं / महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका इन्चार्ज घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसंग पाँच हजार रुपैयाँ घुस लिँदै गरेका प्रहरी नायब निरिक्षक (सई) बिपिनचन्द्र पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले...
युवकलाई जिउँदै जलाएर हत्या, आमाको पनि मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी...
छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या
बुटवल : पाल्पामा छाराको ह्दयघातबाट मृत्यु भएको पिडा सहन नसकेर बाबुले अमात्महत्या गरेका छन । त्रिभुवन बहुमुखी क्याम्पसका उप प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय...
बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छोरा पक्राउ
भोजपुर : आफ्नै बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छोरालाइ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी छोरा फरार भएका थिए ।...
अकुत सम्पत्ति छानबिनमा उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको...

























