विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ
काठमाडौं / गोकर्णेश्वर नगरपालिका-९ आरुवारी सिमलटार बस्ने रमेश तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-१२ घर भएका ४२ वर्षीय राज कुमार गुरुङ समेत २१ जनालाई नगद १८ लाख ९२ हजार रुपैयाँ र ९...
कुटपिट गरी घाइते बनाएको अभियोगमा ५ जना पक्राउ
धनुषा / विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डल समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दिनेश कुमार...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / बुद्धशान्ति गाउँपालिका-४ सुनमाईबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे. १ च...
उपत्यकामा ‘प्रोफेसनल चोर’ हरू बढ्याे होसियार !
काठमाडौ / सस्तोमा सुट बेच्ने भन्दै कोहि तपाईंको घर छिरेको छ, वा भाडाकुँडा अर्थात कुकर बनाउनु छ भन्दै कोहि तपाईंको घर आइरहेका छन् भने सावधान ! अहिले सोही बहानामा काठमाडौंमा चारी गर्नेहरु बढेका छन्...
जनप्रतिनिधिबाटै कुटिए दलित युवा
दाङ / जातीय विभेद तथा छुवाछुतका घटना न्यूनीकरणमा सिंगो राज्य नै लागिरहेको बेला पश्चिम रुकुमका एक जनप्रतिनिधिले नै दलित युवालाई जातीय लाञ्छना लगाउँदै कार्यालय भित्रै कुटपिट गरेका छन् ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं....
नौं करोड पर्ने घडी चाेरी
एजेन्सी / नौं करोड नेपाली रुपैयाँ मूल्यको घडी लगाएकै अवस्थामा चोरी भएको छ । एकजना जापानी व्यापारी आफू बसेको पाँच तारे होटलबाट चुरोट पिउन बाहिर निस्कँदा घडी चोरी भएको हो ।
पेरिसको होटल नेपोलियनमा यसै हप्ताको...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
स्याङजा / हरिनाश गाउँपालिका-५ बलिडाडा बस्ने २९ वर्षीय महेन्द्र आलेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने २८ वर्षीय अमृत मानन्धरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबीच आपसि विबादमा कुटपिट हुँदा महेन्द्र...
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौं / टोखा नगरपालिका-११ भण्डारीटोल डेरा गरी बस्ने झापा शिब सतासी नगरपालिका-९ घर भएका ३५ वर्षीय पूर्ण बहादुर लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ११ जनालाई नगद २ लाख १४ हजार ९ सय...
चरेश कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ
काभ्रे / लागुऔषध चरेश कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई प्रहरीले पक्राउ गरेको छ । दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी...
सात लाख भारु भारत लैजान क्रममा पक्राउ
कपिलवस्तु / सशस्त्र प्रहरी कपिलवस्तुको टोलीले सात लाख ६० हजार ६५० भारतीय रुपैयाँसहित शनिबार एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का कृष्णबहादुर ओली छन् ।
उनले आफ्नो कम्मरमा बाँधेर लुकाइ–छिपाइ...
























