मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पोलिग्राफ जाँच

काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको...

माअ‍ोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गर्ने पक्राउ

काठमाडौं । माअ‍ोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६...

विभिन्न धनमाल चोरी

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन विवेकचोक डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-११ घर भएका भोलामणि हार्तम्छाली राईको कोठाबाट नगद २३ हजार रूपैयाँ, सुन, हिरामोती जडित विभिन्न गरगहना समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको...

एक पुजारीकाे गोली हानी हत्या

रौतहट - रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २  खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधबार...

घुससहित प्रशिक्षक पक्राउ

काठमाडौं/घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का...

लागूऔषध तथा नक्कली रुपैयाँ सहित पक्राउ

कपिलवस्तु  / मायादेवी गाउँपालिका-४ चाकरचौडास्थित पिपराबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने (नम्बर एउटै भएको) नेपाली ५ सय दरका नोट ८८ थान ९४४ हजार० रुपैँया सहित बस...

एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिक पक्राउ परेपछि एटिएमहरु अनिश्चितकालका लागि बन्द !

काठमाडौं / नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । काठमाडौँका बैंकलाई ह्याकरले...

९ जना जुवाडे पक्राउमा

काठमाडौं / काठमाडौं महानगरपालिका-३० बस्ने वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३ टोखा बस्ने पर्वत घर भएका ४० वर्षीय नरबहादुर क्षेत्री समेत ९ जनालाई नगद २ लाख ३६ हजार ४ सय रुपैयाँ सहित...

युवकलाई जिउँदै जलाएर हत्या, आमाको पनि मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी...

नक्कली प्रमाणपत्र बनाउने पक्राउ

काठमाडौं /  महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका ७ मिलनटोलबाट यहि बिहिबार विभिन्न नक्कली प्रमाणपत्र सहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्नेमा स्याङ्जा हरिनाथ गाँउपालिका ३ घरभई काठमाण्डौ तारकेश्वर...

RECENT POSTS

HOT NEWS