पूर्वशिक्षकको ढुंगा प्रहार गरेर हत्या

धनगढी । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला...

सुनसरी जिल्ला प्रहरी कार्यालयले एकै दिन ८३ फरार अपराधी पक्राउ गर्न सफल

धरान । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न...

करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई नागर्जुन नगरपालिका-१० खड्का...

एक करोड बढी हिनामिना गर्ने असई पक्राउ

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई एक करोड आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले आर्थिक...

सरकारी एम्बुलेन्सबाटै साढे ३० किलो गाँजा बरामद

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी...

सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा...

 बम बिस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु

धनुषा / बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र...

आफ्नै छोरी बलात्कार गर्नेलाई जन्मकैदको सजाय

काठमाडौं / बलात्कार अभियोगमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैद फैसला गरेको छ । ती व्यक्तिलाई आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो । न्यायाधिश विनोदकुमार गौतमले गत मंसिर ३० मा एक अर्का युवकलाई २३...

अमेरिकाबाट नेपाल पठाइएकाे गाँजासहित तीन पक्राउ

काठमाडौं । अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ। विदेशबाट लागुऔषध डेलिभरी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्यूरो वीरगन्ज शाखाकाबाट खटिएको संयुक्त प्रहरी टोलीले...

गोपालले सबैलाई ठगे, गोपाललाई बद्रीले ठगे

काठमाडौं / देशका वरिष्ठतम अधिवक्ताहरू र सर्वाेच्च अदालतका अवकाश प्राप्त न्यायाधीशहरूसमेत सम्मिलित रहेको एउटा दीर्घकालीन प्रभाव पार्ने योजनाका साथ थालनी गरिएको शैक्षिक कार्यक्रमको अभियान धराशायी हुन पुगेको छ । वरिष्ठ अधिवक्ताको समेत हैसियत बनाएका...

RECENT POSTS

HOT NEWS