घुस लिएको आरोपमा नौ जना प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौँ, ३१ भदौ , मनोहरा खोलामा बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले नियन्त्रणमा लिएका प्रहरीहरुमा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ...

५० लाख सहित दुई चीनिया नागरिक पक्राउ

काठमाडौं । अवैध रुपमा ५० लाख रुपैयाँ बोकेर हिडिरहेको अवस्थामा दुई जना चीनिया नागरिक पक्राउ परेका छन् । GESANGNAMU र JIA-TA  नाम गरेका ती चीनिया नागरिकको उमेर ५४ र ५० वर्ष भएको महानगरीय अपराध...

ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग्ने पक्राउ

भक्तपुर/ चालक अनुमतिपत्र ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने...

अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको आइजिपी खनालको आशंका

महेन्द्रनगर/ ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केहि बिगारेको छ, यस घटनामा संलग्न जो कोहि भएपनि कानुनी दायरामा ल्याउँछौं।’ निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको आइजिपी सर्वेन्द्र खनालले जनाएका...

दुई दिदीबहिनीले गरे एक वृद्धको हत्या

रामेछाप/ रामेछापमा दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् । रामेछाप जिल्लाको नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको सोही ठाउँकी १३ र १८ वर्षीया दुई दिदीबहिनीले हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । १३...

RECENT POSTS

HOT NEWS