अवैध लागूऔषध खैरो हेरोइन सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
काठमाडौं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २२ वर्षीय रोशन दंगाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ...
कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न ४ जना पक्राउ
कैलाली । गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल,...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
ओखलढुंगा । सिद्धिचरण नगरपालिका-११ रमाईलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा वर्कसपका संचालक सुनकोशी गाउँपालिका-९ बस्ने २८ वर्षीय लेख बहादुर सुनुवार लगायत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट...
नागढुङ्गाबाट एक व्यक्ति सुनसहित पक्राउ
काठमाडौं। काठमाडौंको नागढुङ्गाबाट एक व्यक्ति सुनसहित पक्राउ परेका छन् । बिहीबार बिहान चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गास्थित चेक प्वाइन्टमा नेपालगंजदेखि काठमाडौंतर्फ आउँदै गरेको लु-प्र- ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट...
नक्कली नोट कारोबार संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका-७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका...
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको...
खैरो हेरोइन विभिन्न स्थानबाट ९ जना पक्राउ
बेलौरी नगरपालिका ९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र...
रेड पाण्डाको छाला सहित एक जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त...
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जनसेवाबाट...
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् ।
कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार...






















