अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-४ प्रगति टोल बस्ने १९ वर्षीय खगेन मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

  काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी...

जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

  काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम ९ सय ८० ग्राम सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका-६ घर भएका २४ वर्षीय सुरेन्द्र...

एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ

दाङ। दाङमा ११ जुवाडे पक्राउ परेका छन्। जिल्लाको  दंगीशरण    गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्। पक्राउ पर्नेमा  दंगीशरण वडा नम्बर...

विभिन्न धनमाल चोरी

बाँके । नेपालगंज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने ४५ वर्षीया सुन्दर कली थारूको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका गरगहनाहरू, नगद २ लाख रूपैयाँ, काँस र तामाका भाडाहरू गरी करिब ३ लाख ६ हजार...

कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न सार्वजनिक

भक्तपुर । भक्तपुरबाट एक व्यक्तिको अपहरणपछि हत्या गरिएको छ । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिका–८ को ४९ किलोमा एक पुरूषको शव फेला...

नक्कली टिकट बेच्ने १४ जना पक्राउ

काठमाडाैं । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी...

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ...

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट...

RECENT POSTS

HOT NEWS