नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने
काठमाडौं । नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने निर्णय गरिएको छ । सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै सहकारीको रकम हिनामिना गरेको आरोपमा...
वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
काठमाडौं । वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका-१०...
कुवेत पठाइदिने भनि श्रीलंका पुर्याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
काठमाडौं । कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले...
अवैध लागूऔषधसहित पक्राउ
झापा । बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ सैनिक मोड बस्ने २५ वर्षीय...
अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्रामसहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जु चौधरी, जोशीपुर...
३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता धनराज कार्कीले...
कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक पक्राउ
काठमाडौं । कारागारमा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ।
धादिङको सिद्लेक गाउपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षका शिशिर कुमार भट्टलाई मंगलबार...
उपत्यकाकाे विभिन्न स्थानमा धनमाल चोरी
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर हाउजिङ पुल नजिकै बस्ने पर्वत वियादी गाउँपालिका-१ घर भएका शम्भु शर्मा सिलवालको घरबाट सुनका विभिन्न गहना तथा नगद गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी...
युवतीलाई हैरानी दिएको भन्दै अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ
काठमाडौं । एक युवतीलाई हैरानी दिएको भन्दै अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ परेकी छिन् ।
रस्मिलाकुमारी धामीको मोबाइलमा रक्षा बमले अनधिकृत पहुँच बनाएको आरोप छ । त्यसपछि बमले रस्मिलासँग केही रकम मागेको उजुरी उजुरीकर्ताले बताएकी छिन्...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बारा । फेटा गाउँपालिका-७ गमहरिया टोल बस्ने जोगी मिश्रको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई ग्यास सिलिण्डर पड्किएर बिहीबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको...























