सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।
साथै उनबाट ३ लाख जरीवाना २ लाख क्षतिपुर्ति भराउन समेत आदेश दिएको छ।
काठमाडौँ...
जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ
उदयपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय...
पक्राउ परेका बम्जनको घरबाट ठूलो मात्रामा नगद बरामद
काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले...
सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-१ घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार...
इन्टरपोल नोटिस जारी भएका कुँवर पक्राउ
काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् ।
इन्टरपोल मकाउको सहयोगमा त्यहाँबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ...
विमानस्थलबाट १४ किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा...
अमेरिकाबाट नेपाल पठाइएकाे गाँजासहित तीन पक्राउ
काठमाडौं । अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ।
विदेशबाट लागुऔषध डेलिभरी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्यूरो वीरगन्ज शाखाकाबाट खटिएको संयुक्त प्रहरी टोलीले...
कटहरीया नगरपलिकाको एउटा वडा कार्यालयमा चोरी
कटहरीया नगरपालिकाको ९ नम्बर वडा कार्याालयमा चोरी भएको छ ।
सोमबार बिहान कार्यालय पुग्दा चोरी भएको थाहा भएको वडाध्यक्ष रुपेश यादवले पत्रकार दिपेश कुमार शाहलाई जानकारी दिए ।
वडा कार्यालयमा १थान,प्रिनटरवटा , १थान कम्प्युटर चिसोमा जलाउनको...
दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ
काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता...
विभिन्न धनमाल चोरी
सिरहा । १३ पुस लहान नगरपालिका-३ स्थित एसएन ट्रेडर्सबाट नगद ८ लाख रूपैयाँ, मोटरसाइकलको ब्याट्री ७ थान र चाँदीका सिक्का समेत गरी करिब ८ लाख ७६ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी...

























