माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने जुम्ला हिमा गाउँपालिका-५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहीले १ जनालाई वैदेशिक...

डिएसपीको आखाँ छलेर सशस्त्रका सई सापकोटाले चलाए ‘अन्डर सेटिंगमा’ तस्करी

वीरगञ्ज । सिमा सुरक्षा तथा खुला सिमाको कारण हुने अवैध भन्सार छली चोरी निकासी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीबाटै अन्डर सेटिंगमा वीरगन्ज भन्सार मुख्य नाका बाटै चोरी तस्करीले प्रश्रय पाएको छ । सशस्त्र प्रहरी बल...

लागुऔषधसहित चार जना पक्राउ

वीरगञ्ज । प्रहरीले बाराको विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका–३ बजनीबाट प्र।२–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका कलैया उपमहानगरपालिका–१ बस्ने जयशंकर प्रसाद यादव र मनीषकुमार साहलाई ८...

 रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं ।  रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १३ जना मध्ये ३ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइल अनुसार काठमाडौं जिल्ला अदालतमा...

भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी  र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नयाँबसपार्कमा रहेका बिभिन्न...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा...

विभिन्न धनमाल चोरी

सुनसरी । ईटहरी उपमहानगरपालिका-१७ बस्ने रूद्र श्रेष्ठको महालक्ष्मी ज्वेलर्स पसलको सटरमा लगाएको ताला फोडी सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख ४० हजार समेत गरि करिब १५ लाख १ हजार १ सय...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । खोटाङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने...

पिपरा प्रहरीले चोरहरुको गिरोह नै पक्राउ

कपिलवस्तु । पछिल्लो समय बाणगंगा सहित आसपासका क्षेत्रमा मोटरसाईकल, मोबाईल, गरगहना लगायतका सामान चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरेको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने...

RECENT POSTS

HOT NEWS